Schedule 10
, निर्वाचन आयोग (नियम १६ को उपनियम (२) को खण्ड (ख), नियम १९ को उपनियम (४), नियम २२ को उपनियम (३), नियम २४ को उपनियम (७) र (९) र नियम २५ को उपनियम (७) सँग सम्बन्धित) मतदाता नामावलीबाट नाम हटाइएको /सारिएको सूचना

प्रमुख/सहायक नाम दर्ता अधिकारीको कार्यालय ………………………
गा.पा./न.पा. वडा नं……
यस कार्यालयको मिति …………….. मा प्रकाशित सूचना बमोजिम दाबी विरोध/सूचना प्राप्त हुन आएको मतदाताको सम्बन्धमा जाँचबुझ
गर्दा देहायका मतदाताको नाम मतदाता नामावलीबाट सार्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।